Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank
मुख्य समाचार

लुम्बिनी प्रदेशको माग राख्दै परासीमा शान्ति ¥याली

परासी । लुम्बिनी अञ्चलका छ जिल्लालाई समावेश गरी लुम्बिनी प्रदेश कायम हुनुपर्ने माग राख्दै आज नवलपरासीमा बृहत शान्ति ¥याली प्रदर्शन गरिएको छ  । अखण्...

जाजरकोटमा बन्दको अवज्ञा

जाजरकोट । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा ...

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीबार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार  हुने भएको छ । अर्थ मन्त्रालयले मंगलवार आयोजना गरे...

विद्युत् प्राधिकरणको घाटा २६ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आव २०७१/७२ मा छ अर्ब ५१ करोड ४० हजार घाटा बेहोरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्मको...

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रमको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो ...

कपिलवस्तुमा प्रहरी र प्रदर्शनकारीबीच झडप

कपिलवस्तु । ६ दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा आज झडप भएको छ । झडपमा ह छ...

सप्तरीको भारदह क्षेत्रमा कर्फ्यु जारी

लहान । प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले आज दिउँसो ४ बजेदेखि भारदह क्षेत्र...

सुर्खेतको अखण्ड आन्दोलनमा ढलेका शरिर आज जले

सुर्खेत । संघीय प्रदेशको सिमाङकनलाई लिएर सुरु भएको आन्दोलनको दोस्रो दिन गते २५ गते सुर्खेतमा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । यही साउन २३ गते ...

कपाल काट्ने नाई जातिको बानेश्वरमा प्रर्दशन, हजारौँको उपस्थिती

काठमाडौं । नेपाल नाईजाति संघर्ष समितिले अब बन्ने नयाँ संविधानमा आफ्ना अधिकारहरु सुरक्षित हुनु पर्ने भन्दै बानेश्रमा विरोध प्रर्दशन गरेको छ । हजारौँ ना...

शान्ति सुरक्षा मजबुत बनाउन सरकार प्रयत्नशील छ – उपप्रम गौतम

काठमाडौं । उपप्रधानमन्त्री वामदेव गौतमले सङ्घीय प्रदेशको सीमाङ्कनको खाकाका विषयमा असहमति राखी मुलुकका विभिन्न जिल्लामा बन्द, हडताल र विरोधका कार्यक्रम...