काठमाडौं । नेपाल अर्को वर्ष बंगलादेशमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि छनोट भएको छ । आज भएको फाईनल खेलमा आयरल्याण्ड्लाई तीन विकेटले हराउँदै ...
काठमाडौँ । आज देशभर विजयादशमी पर्व मान्यजनका यस वर्ष बिहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको छ । आश्विन शुक्ल प्रतिपदा ९घटस्थाप...
काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले बडादसैं २०७२ का अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मङ्गलमय ...
काठमाडौं । नेकपा मालेका महासचिव सिपि मैनालीले उपप्रधानमन्त्री नपाईकन सरकारको मन्त्री नबन्ने बताएका छन् । आज एक रेडियोसँग कुरा गर्दै मैनालीले भन...
काठमाडौं । भारतको अघोषित नाकाबन्दीले महिना दिन कटाउँदै गर्दा नेपाल आयल निगमले केही निजि कम्पनिलाई समेत गरेर चिनबाट ग्याँस ल्याउने प्रक्रिया अघि बढाएको...
काठमाडौँ । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा घटस्थ...
धनगढी । सुदूरपश्चिमको कैलाली भन्सार नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमार्फत आज काठमाडौँ पठाउन सुरु गरिएको छ ...
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र सरकारविच आइतबार पून वार्तामा बस्ने सहमति भएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको नेतृत्वमा रहेको सरक...
काठमाडौं । दशैंका कारण काठमाडौं उपत्यकामा तरकारीको बिक्री पनि घटेको छ । दशैं मान्न धेरै मानिस काठमाडौं बाहिर गएको र स्थानीयहरु पनि घरमै दशैं मान्न व्य...
काठमाडौं । बडादशैंको आठौ दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरा...