Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun
मुख्य समाचार

नाकाबन्दीपछि भोलि सबैभन्दा बढी तेल तिवरण गरिने

काठमाडौं । नेपालको संविधानप्रति असन्तुष्टी जनाउँदै भारतले गरेको नाकाबन्दीपछि शुक्रबार सबैभन्दा बढी तेल वितरण गरिने भएको छ । गएको १५ दिन यता भारतबाट...

टिपरको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

तनहुँ । तनहुँमा बिहीबार टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना सख्त घाइते भएका छन् । उक्त दुर्घटनामा घाँसीकुवा–८ छिर्कने निवासी मोटर...

सिरहामा बेपत्ता युवकको पोखरीमा शव फेला

सिरहा । सिरहाको धनगढी–८ स्थित पोखरीमा आज एक युवकको शव फेला परेको छ । सिरहा नगरपालिका घर भई हाल धनगढी–८ स्थित मामाघरमा बस्दै आएका २२ वर्षीय हृदय मल्...

पच्चीस किलो चरेससहित एक युवक पक्राउ

पर्सा । पर्साको ग्रामीण भेगबाट आज बिहान प्रहरीले भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पर्साको वीरचिबर्वा–९ सिमरा टो...

सीमाङ्कनका मुद्दा थाती राखेर अघि बढ्नुपर्छ : नेपाल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमाङ्कनका विषयमा आएका अलग÷अलग रायलाई सम्बोधन गर्न केही समय लाग्ने बताएका छन् ।...

बालिकालाई यौन दुब्र्यहार गर्ने पक्राउ

कालिकोट । चार वर्षीया एक बालिकालाई यौन आसय देखाएकोे आरोपमा लालु गाविस–३ का २१ बर्षिया राजेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई दिउँसो ...

मोदीले प्रधानमन्त्री ओलीलाई भने– अब वीरगञ्जबाट आपूर्ति रोकिँदैन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी वीरगञ्जबाट आपूर्ति ब्यस्था नरोकिने बताएका छन् । गृहनगर ...

जायज मागलाई बेवास्ता गरिए देशलाई ठूलो धक्काः सिंह

चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मधेसवादी दलका जायज मागलाई बेवास्ता गरिएमा देशलाई ठूलो धक्कापर्ने बताएका छन् ण् । ४० औं राष्ट...

आङकाजीको आरोप – ‘राष्ट्रपतिमा अतिहिन्दुवादी जवानी चढ्यो’

संघिय समाजवादी पार्टीका नेता एवं जनजाती महासंघका पूर्वमहासचिव आङकाजी शेर्पाले राष्ट्रपति विद्या भण्डारीलाई ‘अतिहिन्दुवादी जवानी’ चढेको आरोप लगाएका छन्...

सन् २०१५ मा विश्वमा कति मानिस शरणार्थी भए ?

एजेन्सी । हाम्रा घरहरु भूकम्पले भत्काएपनि, नाकाबन्दीका कारण चुलोमा आगो बेलामा नबलेपनि हामीसँग अझै केही छ । तर विश्वका मानिसहरु आफ्नै देश नै छाडेर ...