Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
खेलकुद

इन्टर मिलानमाथि बार्सिलोनाको जित, छोरा लिएर खेल हेर्न पुगे मेसी

पोर्चुगलका स्टार स्ट्राइकर लियोनल मेसी दाहिने हात भाँच्चिएर अहिले आराममा छन् । गएको शनिबार ला लिगाअन्तर्गतको खेलमा मेसीको दायाँ हात भाँच्चिएको हो ।...

कतार वल्र्डकप कार्बनरहित हुने, यस्ताे छ कारण

दोहा। आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ । आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयो...

फुटबलको विकासमा नेपाल र कतारबीच सहकार्य सम्झौतामा हस्ताक्षर

काठमाडौँ। फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र...

भिक्टोरिया प्लेजनमाथि मड्रिडको रोमाञ्चक जित

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित युरोपियन च्याम्पियन रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा जुलियन लोपेतेग...

१५ वर्षमुनीको साफ पुरुष च्याम्पियनसिपको तयारी पुरा

काठमाडौं । नेपालमा हुने १५ वर्षमुनीको साफ पुरुष च्याम्पियनसिपको तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज पत्रकार सम्मेलन गर्दै पर्सी बिहिबा...

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौ ।  चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा शुरु हुने...

कप्तान सुलभ मास्केको गोल उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौँ। नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फु...

पीपीएलः चितवनबाट चितवन रार्इनाेज टिमलार्इ विदार्इ

चितवन राईनोज टिमलाई यही कार्तिक ९ गतेदेखि हुन गर्इरहेकाे पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकाे लागि अाज विदाई गरिएको छ । भ...

दशैंका अवसरमा विराटनगरमा पहलमानले यसरी खेले कुस्ति (फोटो फिचर)

विराटनगर ।  दशैंको बेला प्रत्येक बर्ष बिराटनगरमा आयोजना हुँदै आएको कुस्ति प्रतिस्पर्धामा नेपाल र भारतका पहलमानहरुले भिडन्त गरेका छन् । उनीहरुले...

मेसीको दाहिने हात भाँच्चियो

अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् । बार्सिलोनाका ...