Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
खेलकुद

यी हुन् मेसी-रोनाल्डोको एकाधिकार तोड्ने मोड्रिच

पेरिसमा सोमबार राति भएको ब्यालोन डी’ओरको घोषणापछि बिबिसीसँग कुरा गर्दै विजेता लुका मोड्रिचले भने-म यो अवार्ड ती खेलाडीलाई समर्पित गर्छु जसले पछिल्लो १...

मनाङ र आर्मीको अपराजित यात्रा कायमै, छैटौँ चरणका खेल मङ्गलबारदेखि

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचांै चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्...

पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि

काठमाडौँ। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा श...

सङ्घमा देखिएको विवाद अन्त्य गर्ने मन्त्री विश्वकर्माको प्रतिबद्वता

काठमाडौँ। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० ले...

‘ए’ डिभिजन लिगः फ्रेन्डसको पहिलो जीत

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन...

टी-१० क्रिकेट लिगः आज सन्दीपको टिम काे सँग खेल्दैछ ?

काठमाडौं। यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत आज पहिलो खेल नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध केरला नाइट्स र नर्दन वारियर्सबीच हुँदैछ । खेल ने...

ए’ डिभिजन लिगः हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फ...

‘ए’ डिभिजन लिग: सरस्वती क्लव विजयी

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ ।...

ईङलिस प्रिमियर लिगमा न्यु क्यासलद्वारा बर्नली २–१ गोल अन्तरले पराजित

ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा न्यु क्यासल युनाईटेडले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । सिजनको तेस्रो जित दिलाउन सिरायन क्लार्कले ग...

विवाद चर्केपछि तेक्वान्दोको दुवै सङ्घ विघटन हुने

काठमाडौँ। लामो समयदेखिको विवाद कायमै रहेपछि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दोको दुई सङ्घलाई विघटनको तयारी शुरु गरेको छ । परिषद्ले अस्तित...