Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank
खेलकुद

एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेशिया जाँदै

काठमाडौ । मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा ट...

एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेशिया जाँदै

काठमाडौं । मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि ९यु–१९० इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा ट...

कोपा अमेरिकाः स्वारेजले पेनाल्टी चुकाउँदा उरुग्वे बाहिरियो, पेरु सेमिफाइनलमा

एजेन्सी । स्टार स्ट्राईकर लुइस स्वारेज पेनाल्टी सुटआउटमा चुकेपछि उरुग्वे ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । आइतबार...

विश्वकप क्रिकेटमा आज भारत र इंग्ल्याण्ड भिड्दै, यस्तो छ विगत

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज ९आइतबार० उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारत भिड्दैछन् । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु ह...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटः न्युजिल्यान्ड ८६ रनले अस्ट्रेलियासँग पराजित

एजेन्सी । साविक विजेता अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डलाई ८६ रनले पराजित गरेको छ । लर्डस मैदानमा शनिबार राति भएको खेलमा...

भेनेजुएलालाई पन्छाउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले ह...

विश्वकप क्रिकेट : जब मैदानमा मौरीले आक्रमण गर्यो…

बेलायत । विश्वकप क्रिकेट अन्तरगत श्रीलंका र दक्षिण अफ्रिकाबीच डरहममा भएको खेलमा अनौठो दृश्य देखियो । मैदानमा हजारौँको संख्यामा मौरी प्रवेश गरेपछि ...

पेनाल्टी छेकेर गोलरक्षकले जिताए ! ब्राजिल सेमिफाइनलमा

एजेन्सी । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको...

पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको...

'खेल भनेको केबल मनोरञ्जनका लागि मात्रै होइन यसले युवाहरुमा आत्मविश्वास समेत जगाउछ'

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले नेपाली युवा खेलाडीहरुको सही ढंगले संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइकी छन् । कंचनपुरको महेन्द्रनगरमा म...