Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank
खेलकुद

टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौं । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी ...

विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ र...

इमर्जिङ टिम्स एसिया कप : शरद चम्किँदा हङ्‍कङमाथि नेपालको सहज जित

काठमाडौं । अनुभवी खेलाडी शरद भेषवाकरले राम्रो ब्याटिङ गर्दै ८९ रन बनाएपछि नेपालले क्रिकेटमा हङ्‍कङमाथि ४० रनको जित हासिल गरेको छ। बाङ्ग्लादेशमा भइ...

मध्यराती नाइट क्बलमा भेटिए विश्वकप खेल्ने चर्चित चार खेलाडी, चारै खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

काठमाडौँ । नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर...

आज कीर्तिपुर क्रिकेट मैदानमा भारतीय क्रिकेटर तेन्दुलकर बालबालिकासँग क्रिकेट खेल्दै

काठमाडौं । शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेल्दै छन् । युनिसेफको आय...

लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याउन सफल रोनाल्डो

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याएका छन् । रोनाल्डोको ह्याट्रिकको ...

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

बङ्गलादेश । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज ...

एसिया कप क्रिकेट : पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज ९बिहिबार० बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प...

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । ढाका मिरपुरस्थि...

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका...