Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB
खेलकुद

रोनाल्डो अशिष्ट खेलाडी : एर्नासन

एजेन्सी । विश्व फुटबलका दुई स्टार खेलाडी हुन् मेसी र रोनाल्डो । यी दुई खेलाडीहरु एक आपसमा प्रतिस्पर्धीसमेत हुन् । हाल युरो कपमा व्यस्त यी दुई खेला...

स्लोभाकियाद्धारा रसिया पराजित

काठमाडौं । युरोकपको समुहचरणको समुह बिको दोस्रो खेलमा स्लोभाकियाले रसियालाई २ १ ले पराजित गरेको छ । नेपाली समयअनुसार बुधबार साँझ भएको खेलमा स्लोभाकि...

समुह विजेता र उपविजेता बन्दै अर्जेन्टिना र चिलि क्वार्टरफाइनलमा

काठमाडौं । समुहचरणअन्तर्गतको अन्तिम खेलमा समुह ‘डि’ को विजेता बन्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिन...

डेव्यु टोली आइसल्याण्डले पोर्चुगललाई बराबरी रोक्यो

काठमाडौं । युरोकपको समुहचरणको खेल अन्तर्गत मंगलबार नेपाली समयअनुसार मध्यराति भएको खेलमा युरोकपमा डेव्यु गरेको टोली आइसल्याण्डले पोर्चुगललाई १–१ को बरा...

राखेपद्वारा सात खेल सङ्घको दर्ता खारेज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले परिषद्मा हाल दर्ता रहेका विभिन्न सात राष्ट्रिय खेल सङ्घको दर्ता खारेज गरेको छ । नेपाल फुटबल सङ्घ, नेपाल ...

युरोकपमा रुसलाई सजाय, समर्थकको उग्रता दोहोरिए–प्रतिबन्ध

काठमाडौं । युरोकप अन्तर्गत इग्याण्ड र रुसबिच भएको खेलमा रुसका समर्थकले गरेको हिंसात्मक व्यावहारलाई दण्ड स्वरुप युरोपेली फुटबल महासंघले १ लाख पचास हजार...

इटलिले कडा प्रतिद्वन्दी बेल्जियमलाई हरायो

काठमाडौं । इटलिले आफ्नो कडा प्रतिद्वन्दी बेल्जियमलाई सोमबार मध्यराति भएको खेलमा २–० ले हराएको छ । फ्रान्समा जारी युरोकपको समुहचरणको खेल अन्तर्गत इट...

पोर्चुगल र आइसल्याण्ड भिड्दै : जित कसको पोल्टामा ?

काठमाडौं । युरो कप २०१६ अन्र्तगत समूह ‘एफ’को अन्तिम खेलमा मंगलबार राति पोर्चुगल र आइसल्याण्डबीच प्रतिस्पर्धा हुँदै छ । आजको नयाँ पत्रिका दैनिकमा ख...

स्पेनले युरोकपमा विजयको खाता खोल्यो

काठमाडौं । फ्रान्समा जारी युरो कपको समुह डि अन्तर्गतको खेलमा सोमबार राति चेक रिपब्लिकलाई स्पेनले १- ० गोल अन्तरले पराजित गरि जितको लयमा फर्कने संकेत ग...

सस्कृतिविद् सत्यमोहन जोशीकाे जाेस : ९६ वर्षमा फुटवल खेल्ने

काठमाडौँ । सस्कृतिविद् सत्यमोहन जोशीले ९६ वर्षको उमेरमा फुटवल खेल्ने भएका छन् । बिसं १९७७ सालमा बेशाख ३० गते जन्मिएका जोशी आगामी शनिबार फूलवल खेल्न ला...