Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank
अन्तर्राष्ट्रिय

पूर्वी अफगानिस्तानमा १० जना तालिबानी लडाकू मारिए

काबुल ।  पूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबानी लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन...

इजरायली विदेश मन्त्री युएईको भ्रमणमा

अबुधाबी । इजरायलका विदेश मन्त्री याईर लापिड मङ्गलबार युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमणका लागि अबुधाबी आइपुगेका छन् । युएईको भ्रमण गर्ने...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ । अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्द...

हेर्नुस् कोरोनाबाट अत्यन्त प्रभावित २० देशका सङ्क्रमित र मृतकको संख्या

बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा  कोरोना भाइरस सङ्क्रमितको संख्या १८ करोड १४ लाख ३१ हजार १२३ जना रहेका छन् ...

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमितको संख्या ४० हजार भन्दा कम

नयाँदिल्ली ।  गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ३ लाख १६ हजार ८९७  पुगेको के...

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजराय...

अष्ट्रेलियाली चिकित्सकद्वारा कोरोना खोपको विज्ञापन अभियान गर्न सरकारलाई आग्रह

क्यानबेरा । अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएक...

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही परी ११ जना तालिबानी लडाकूको मृत्यु

काबुल । अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा म...

भारतमा गत २४ घण्टामा ४६ हजार व्यक्ति कोरोनाबाट सङ्क्रमित, एक हजार भन्दा कमको मृत्यु

नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या  तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।...

चीनमा विश्वकै दोस्रो ठूलो १० लाख किलोवाट क्षमताको जलविद्युत आयोजना शुरु

बेइजिङ ।  चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।  याङ्सी नदीको स...