Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank
अन्तर्राष्ट्रिय

जापानमा डढेलो बस्तीमा प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति

टोकियो । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक प्रसारक ए...

‘उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धलाई समर्थन गर्न रुसमा थप सेना पठाएको देखिन्छ’

सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले बुधबार उत्तर कोरियाले रुस–युक्रेन मोर्चामा तैनाथ आफ्ना सैनिकहरूको ठुलो क्षति भएपछि रुसमा थप सेना पठाएको देखिन...

सिड्नीमा इजरायली बिरामीलाई धम्की दिने नर्स निलम्बित

काठमाडौं । अस्ट्रेलियाको सिड्नी प्रहरीले एक नर्सविरुद्ध मुद्दा दायर गरेको छ । उनले एक इजरायली बिरामीलाई धम्की दिएको आरोप लागेको छ। एउटा भिडियोमा, २...

सुडानमा सैनिक विमान दुर्घटना, कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं ।  सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमक...

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

सियोल । दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सब...

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । जस्टिन ट्रुडोले सामाजिक सञ्जाल ...

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोन...

‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको उद्घोष, ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई अमेरिकी नागरिकता दिने नीति अघि सारेका छन् । मंगलबार वासिंगटनस्थित ओभल अफिस...

अमेरिकासँग दुर्लभ खनिज भण्डार सम्झौता गर्न युक्रेन सहमत

काठमाडौं । दुर्लभ खनिज भण्डारमा अमेरिकासँग सम्झौता गर्न युक्रेन सहमत भएको छ। अमेरिकासँग दुर्लभ खनिज सम्झौताको शर्त पूरा भएको एक युक्रेनी अधिकारीलाई उद...

अफगानिस्तानमा एक वृद्ध बेलायती दम्पती पक्राउ

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् । विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत...