Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

गाजा । संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँद...

टर्कीएमा विपक्षी दलका पाँच जना नगरप्रमुख पक्राउ

इस्तानबुल । टर्कीएको प्रहरीले बुधबार बिहान पाँच विपक्षी नगरप्रमुखसहित १७ जनालाई पक्राउ गरेको छ । विपक्षी दल सीएचपीको नियन्त्रणमा रहेका नगरपालिकाहरूमा ...

भूकम्पको त्रासले पाकिस्तानी जेलबाट २०० कैदी फरार

कराची । पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् । कुल २१६ जना फरार कैदीमध्ये क...

सुडानमा जारी युद्धका कारण चार लाख नागरिक विस्थापित

जेनेभा । सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गरा...

प्राकृतिक प्रकोपबाट अस्ट्रेलियामा अर्बैँ डलरको क्षति

अस्ट्रेलिया । सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोपले २०२५ को पहिलो महिनामा अस्ट्रेलियाली अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुर्‍याएको छ । प्रकाशित...

टर्कीमा ५.८ म्याग्निच्युडको भूकम्प : एक जनाको मृत्यु, ६९ जना घाइते

टर्की। टर्कीको दक्षिणपश्चिमी मुग्ला प्रान्तको मारमारिसको तटमा मङ्गलबार ५.८ म्याग्निच्युडको भूकम्प जाँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य ...

दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी उम्मेदवार ली जे-म्युङ विजयी

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव भएको लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे–म्युङ विजयी भएका छन्। उनी ...

संयुक्त राष्ट्रसङ्घले गाजा सहायता स्थल वरपरका ‘घातक आक्रमण’ लाई भन्यो ‘युद्ध अपराध’

जेनेभा । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार गाजा पट्टीमा सहायता वितरण स्थल वरपर नागरिकहरूमाथि ‘घातक आक्रमण’ ले ‘युद्ध अपर...

वरिष्ठ युक्रेनी अधिकारीहरू वार्ताका लागि वासिङ्टनमा

किएभ । रुस–युक्रेन शान्ति वार्ताको पछिल्लो चरणको एक दिनपछि रक्षा र आर्थिक मामिलामा अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि युक्रेनी शीर्ष अधिकारीहरूको प्र...

विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय

ओस्लो । युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम...