Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank
अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा पनि ‘स्वाइन फ्लू’ देखियो

सियोल । दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा पुष्टी गरेका छन् । सुँगुरबाट सर्ने यो रोग...

गुडिरहेको ट्रक चट्टानमा ठोक्कियो, कम्तीमा पन्ध्र जनाको मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । गुडिरहेको एउटा ट...

बिहारको अनौठौ गाउँ, जहाँ प्रत्येक घरमा ड्राइभर छन्, ट्रक चलाउँछन्

काठमाडाैं । कुनै समय रिक्शा र ठेला चलाई मजदुरी गर्ने बिहारको मोतीविगहा गाउँ अहिले ‘ड्राइभर गाउँ’ भनेर चर्चित बनेको छ । यो गाउँमा करिब ३०० ड्राइभर रहे...

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्ने ...

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इ...

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा परी ३९ बेपत्ता

नयाँ दिल्ली । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् । यहाँको गोदावर...

अफगानिस्तानमा २४ लडाकूद्धारा आत्मसमर्पण

सिन्ह्वा । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण ...

बहुतले भवनको छतबाट खसेर २२ जना घाइते

न्युयोर्क । अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम...

सरकारी फौजकाे हवाई कारबाहीमा परि छायाँ प्रान्तीय गभर्नरको मृत्यु

अफगानिस्तान । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान ...

कोलम्बियाद्वारा सन् २०३० को विश्वकप सहआयोजक हुन इच्छा व्यक्त

कोलम्बिया । कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताएका छन् । उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् ...