Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
डबली विशेष

चीनले गरेका यी ४ गल्ती, जसको कारण विश्वभर फैलियो कोरोना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर संकट निम्त्याएको छ । विश्वभर कोरोनाले लाखभन्दा बढि मानिसको ज्यान लिएको छ भने हजारौं मानिस यसबाट संक्रमित...

चीनमा भन्दा भारतमा बढी संक्रमित

काठमाडौं । छिमेकी मुलुक चीनमा भन्दा भारतमा कोरोना संक्रमित आज धेरै देखिएका छन् ।कुलमा चीनमा संक्रमितको संख्या धेरै भएपनि निको भएर फर्किएका कारण भारतम...

अमेरिकाको अवस्था भयावह, २० हजार बढी मारिए : सुची हेर्नुहोस् –कहाँ कस्तो छ अवस्था ?

काठमाडौं । कोरोनाका कारण अमेरिकाको अवस्था भयावह बनेको छ । पछिल्लो समय एकैदिन २ हजार हाराहारीमा मानिसहरु मरिरहेका छन् भने ३० हजार हाराहारीमा नयाँ संक्...

कोरोना कहर : मृतकको संख्या लाख नजिक, १६ लाख बढी संक्रमित (हेर्नुहोस् सुचि)

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९०का कारण ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार बिहानसम्...

देखाउन खोज्नेलाई ओलीले उल्टो देखाइदिएपछि …

काठमाडौं । गए मंगलबार अपरान्ह सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि ...

अपडेट : विश्वभरी कहाँ के भयो ? १५ लाख नाघ्यो, घटेन सक्रमण !

काठमाडौं । कोरोना संक्रमणका घटनाक्रममा घट्नेक्रममा भन्दा पनि बढ्ने क्रममा रहेको देखिएको छ । बुधबारभित्र संक्रमितको संख्या १५ लाख १७ हजार ९६० पुगेको छ...

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या मंगलबार ह्वात्तै बढेको छ । यसअघिको तुलनामा अ...

कोरोना भाइरसबारे केहि भ्रम अनि यथार्थ, थाहा पाउनुहाेस् काेराेनाबारे सही जानकारी

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने...

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको छ । तर भारतका नक्सलवादी भनेर चिनिने माओवादीहरु...

कोरोना भाइरसको औषधी छैन् तर कसरी निको भईरहेछन् संक्रमित ?

काठमाडौं । विश्वभर हालसम्म करिब १३ लाख मानिस कोरोना भाइरसबाट संक्रमित छन् । कोरोना भाइरसकै कारण हालसम्म ७० हजार बढिले ज्यान गुमाएका छन् । सँगै कोरोना...