काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने तोलामा ४ सय रुपैयाँ बढेको हो । ...
हुम्ला । सरकारी निकायको कारोबार गर्ने एकमात्र राष्ट्रिय वाणिज्य बैंकमा नोट अभाव भएको छ । नोट अभावका कारण सेवाग्राही मारमा परेका छन् । चार दिन पैदल ...
काठमाडौँ, २७ असार । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ । नेपाल राष्ट्र ...
लमजुङ, २७ असार । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको सोमबार सम्पन्न पहिलो गाउँ सभाले गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु ३८ करोड ४२ लाखको बज...
काठमाडौं, २७ असार । सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद सेयर निष्काशन गर्ने निश्चित भएको छ । बैंकलाई हकप्रद निष्काशनका लागि नियामक निक...
नुवाकोट, २६ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत ९आर्थिक सहायता० स्वरुप करिब रु १७ करोड बजेट निकासा गरेको छ । ...
जापान, २६ असार । जापानको फुकुओकामा पनि सिटी एक्सप्रेस मनीट्रन्सफरले आफ्नो सेवा विस्तार गरेको छ । जापानबाट पैसा पठाउने सहजमाध्यमका रुपमा स्थापित सिटी ए...
काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा आवासीय कर्जाको रकमको सीमा बढाएको छ । आइतबार आगामी आर्थिक वर्षको लागि मौद्...
काठमाडौँ, २५ असार । एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पारित गरेको छ । शुक्रबार सम्पन्न भएको एभरेष्ट इन्स्योरेन्सको १८औँ, १९औँ, २०औँ, २१औँ र ...
काठमाडौं, २४ असार । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६२ क...