Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank
अर्थ डबली

आज बजेट सार्वजनिक गर्दै सरकार

काठमाडौं । आज सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। संवैधानिक व्यवस्थाअनुसार सरकारले आज जेठ १५ गते बजेट सार्वजनिक गर्ने भएको हो।  आज ...

१५ वर्षमा ३.६ प्रतिशतमात्र घट्यो गरिबी

काठमाडौं । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप र महामारीका कारण विगत १५ वर्षमा निरपेक्ष गरिबी ३.६ प्रतिशतमात्र घटेको छ। आर्थिक सर्वेक्षण २०७९/८० ले आवधि...

सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ

काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा र...

सार्वजनिक संस्थानः २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक...

सार्वजनिक संस्थान : २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

काठमाडौ । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक ...

बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता

काठमाडौ । आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९र८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित...

नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ ...

विश्व अर्थतन्त्रमा आएको मन्दीको मार नेपालमा पनि, हेर्नुहोस् सरकारको आर्थिक सर्वेक्षणको पूर्णपाठ

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८०  को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थ...

तमोर आयोजनाबारे चिनियाँ कम्पनीलाई सरकारले पत्राचार गर्ने

काठमाडौ । तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने जिम्मा पाएको चिनियाँ कम्पनी कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड ९पिसिसीएल०लाई...

मकवानपुरमा निर्माणाधीन सबस्टेसनको ठेक्का तोड्ने कुलमानको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको निर्...