Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank
अर्थ डबली

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट छुट्ट्याएको घोषणा गरेका छन् । मंगलबार आगामी आ...

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी...

कृषिमा लगानी दशकको घोषणा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्षु घोषणा गरेका छन् ।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्र...

प्रचण्ड सरकारको १९ खर्बको बजेट- पूर्वलडाकुलाई विशेष प्याकेज, कर्मचारीको तलब नबढ्ने

वृद्धभत्ता पाउने उमेर फेरि ७० बनाइँदै, कृषिमा लगानी दशक घोषणा गरिँदै

शेयर बजार उकालो लाग्दा कारोबार रकम ओारालो

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन...

गोरखापत्र संस्थान नाफामा

काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र  लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्र...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च

काठमाडौं । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता ...

ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको बेरुजु रकम शुन्य

ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको आर्थिक बर्ष ७९÷८० मा बेरुजु रकम शुन्यमा झार्न सफल भएको छ । द्येशभरका ७ सय ५३ स्थानीय तहमा ५ वटा गाँउपा...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल...

विदेशमा होइन, स्वदेशमै केही गरौं

भक्तपुर । धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरुले स्वदेशमै केही गर्न सुझाएका छन् । उनीहरुले बरु विदेशबाट फ...