Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
अर्थ डबली

कृषिमा लगानी दशकको घोषणा

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्षु घोषणा गरेका छन् ।  मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्र...

प्रचण्ड सरकारको १९ खर्बको बजेट- पूर्वलडाकुलाई विशेष प्याकेज, कर्मचारीको तलब नबढ्ने

वृद्धभत्ता पाउने उमेर फेरि ७० बनाइँदै, कृषिमा लगानी दशक घोषणा गरिँदै

शेयर बजार उकालो लाग्दा कारोबार रकम ओारालो

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९३ अङ्कले बढेर दुई हजार एक सय १३ दशमलव २७ विन...

गोरखापत्र संस्थान नाफामा

काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा सञ्चालन भइरहेका बेला नेपालको पुरानो सरकारी संस्थान गोरखापत्र  लगातार दोस्रो वर्ष पनि नाफामा रहेको अर्थ मन्त्र...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च

काठमाडौं । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता ...

ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको बेरुजु रकम शुन्य

ललितपुर । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको आर्थिक बर्ष ७९÷८० मा बेरुजु रकम शुन्यमा झार्न सफल भएको छ । द्येशभरका ७ सय ५३ स्थानीय तहमा ५ वटा गाँउपा...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल...

विदेशमा होइन, स्वदेशमै केही गरौं

भक्तपुर । धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरुले स्वदेशमै केही गर्न सुझाएका छन् । उनीहरुले बरु विदेशबाट फ...

पर्यटकहरुमाझ प्रख्यात लमजुङकाे भुजुङ गाउँ

लमजुङ। लमजुङ क्व्होलासोथार गाउँपालिका ४ स्थित एउटै वडा एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ । परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरुम...

कुन कुन संस्थामा छ सरकारको सेयर लगानी ?

काठमाडाैं ।  आर्थिक वर्ष २०७९/८० सम्म अस्तित्वमा रहेका ४४ संस्थान मध्ये २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्व (नेपाल सरकार...