Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank
बिज्ञान/प्रविधि

पठाओले ट्याक्सी सेवा सुरू गर्दै

काठमाडौं । राइड सेयर कम्पनी पठाओले ट्याक्सी सेवा सुरू गर्ने भएको छ। दुई पांग्रे सेवाको सफलतापछि पठाओले आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्न जान...

विमान उडाउँदै अनाथ बालबालिका

चीनको जेडवयी लिली एयरलाइन्सले अनाथ बच्चाहरु विमान उडाउने तालिम दिइरहेको छ । उनीहरुलाई भविष्यमा पाइलट बनाउन तालिम दिइएको बताइएको छ । एयरलाइन्स्ले समर ...

तनाव कम गर्न नक्कली 'ब्वाइफ्रेन्ड' !

एजेन्सी । जापानकाे एक भिडियाे गेम कम्पनीले नक्कली ब्वाइफ्रेन्ड तयार गरेकाे छ । युवती तथा महिलाहरू याे नक्कली ब्वाइफ्रेन्डलार्इ अँगालाे हालेर अाफ्नाे ...

अावाजबाट नियन्त्रण गर्न सकिने साइकल, (हेर्नुहाेस् भिडियाे)

चीनकाे शिन्गुवा विश्वविद्यालयका वैज्ञानिकहरूले यस्ताे साइकलकाे अाविस्कार गरेका छन् कि जाे अावाजकाे सहायताले नियन्त्रण हुन्छ । अार्टिफिसियल इन्टेलिजेन...

वल्र्डलिंकको अर्काे अफर, अब हरेक टिभीमा यूट्युब

काठमांडौ । हामी सबैले मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा यूट्युब हेर्दै आइरहेका छौं र यो बिना सायद कसैको दैनिकी चल्दैन होला । पूर्ण अनुभव प्राप्ति र स...

हुवाईले ल्यायो पहिलो 5G स्मार्टफोन, यस्तो छ मुल्य र फीचर्स

काठमाडौं । चिनिया कम्पनी हुवाईले पहिलो पटक 5G स्मार्टफोन सार्वजनिक गरेको छ । हुवाईले Mate 20 X (5G) नामकाे 5G मोबाईल सार्वजनिक गरेको हो । यो मोबाईल व...

कानमा औंलो घुसार्नुस् अनि गर्नुहोस् फोनमा कुराकानी

स्क्रीन टच मोबाइल त सबैले देखेकै कुरा हो । तर, के तपाईले औलालाई नै फोनको रुपमा प्रयोग गरेको देख्नु भएको छ ? अब चाँडै नै तपाईले औलालाई फोनको रुपमा प्र...

फेसबुकलाई अहिलेसम्मकै ठूलो जरिवाना

काठमाडाैं। गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताए...

फेसएपमा १५ करोड भन्दा बढी युजरका तस्विर जम्मा, तपाईको डाटा यसकारण पर्न सक्छ खतरामा

पछिल्ला दिनहरुमा फेसएप नामको एप तीब्र गतिमा भाइरल भइरहेको छ । यो एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोर दुबैमा उपलब्ध छ । यो रसियन एप हो । यसको स...

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर नै फेस एपले तहल्का मच्चाइरहेको छ । सोसल मिडियाम...