Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank
अनौठो संसार

श्रीमतीको सम्झनाले सताएपछि जेलभित्रै बनाए ताजमहल

नयाँ दिल्ली । मादक पदार्थ तस्करीको आरोपमा जेलमा सजाय काटिरहेका एकजना फ्रान्सेली नागरिकले श्रीमतीको सम्झनामा जेलभित्रै ताजमहल बनाएका छन् । भारतको उत...

किमको निर्देशनमा सेनालाई पखाला !

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनको निर्देशनमा उत्तर कोरियाली सीमागार्डको एउटा इकाइका सुरक्षाकर्मीलाई विशेष खानेकुरा खान बाध्य पारियो, जुन खान...

यसरी भयो एउटा विचित्रको विवाह

विवाहका लागि युवतीहरु उत्साहित नै हुन्छन् । युवतीहरु सकेसम्म राम्री देखिन चाहन्छन् आफ्नो विवाहमा । तर, कहिल्यै सुन्नु भएको छ कि विवाह हुन लागेको दुलही...

अब बिरालोलाई पनि सरकारी जागिर !

[caption id=\"attachment_107831\" align=\"alignleft\" width=\"455\"] बिरालाे[/caption] एजेन्सी । अव बिरालोको काम केवल मुसा मार्नेमा मात्र सिमित छैन...

बिहेको कार्डमा खाता नम्बर !

भारतमा पाँच सय र हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लागेपछि यसले भारतीय जनताको दैनिकी, रहनसहन र संस्कृतिमै परिवर्तन ल्याइदिन थालेको छ । नोटमाथिको यस्तो ...

यस्तो बजार जहाँ बेहुली किन्न पाईन्छ !

हामीले मानिसहरु तरकारी किन्न बजार , खसी किन्न खसीबजार जाने गरेको छ सुनेका छौ । तर , यो यस्तो बजार हो , जहाँ बेहुलीहरुको खरिद बिक्रि हुन्छ । यस बेहुली ...

१९ औं शताब्दीकी एक्ली साक्षी

१९ औं शताब्दी कस्तो थियो भन्नेबारे बुझ्न किताब पढ्नैपर्ने हुन्छ । किनकी, त्यतिबेलको कुरा संस्मरणका आधारमा भन्न सक्ने मानिस फेला पार्न सकिन्न । सौभा...

पानपसलेको खातामा १० करोड !

कुनै पानपसलेको बैंक खातामा कति पैसा हुन्छ होला ? बढीमा केही लाख । तर, भारतीय राज्य झारखण्डका एक पानपसलेको बैंक खातामा भारु १० करोड फेला परेपछि सनसनी म...

कुखुरा पनि प्रहरीको हिरासतमा !

एजेन्सी । विश्वमा अचम्मका घटना सामुने आउने गर्दछन् । एक कुखुरालाई हालसालै प्रहरीले हिरासतमा लिएको छ त्यो पनि बेलायतमा । यसको मुख्य कारण भीड भएके समय...

सत्र महिनाकी यी गर्भवती महिला

एजेन्सी । चीनकी यी एकजना महिला हुन जसले आफू १७ महिनादेखि गर्भवती रहेको दाबी गरेकी छिन् । सामान्यतया ९ देखि १० महिनाभित्र बच्चा जन्मने गर्दछन् । तर, यी...