Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank
सुदुरपश्चिम

डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

डडेल्धुरा । डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन्...

सैनिकको रक्तदानबाट गर्भवतीको ज्यान जोगियो

राजविराज। ‘एबी नेगेटिभ’ रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा पुगेकी एक गर्भवतीलाई सैनिकको रगतले बचाएको छ । दोस्रो बच्चा जन्म दिने तरखरमा रहेकी स...

छाउपडीले महिला मर्कामा

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मा...

नेकपा बैतडीले पूर्णता पायो

बैतडी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका सुदूरपश्चिम प्रदेश...

ढुङ्गा लागेर घाइते भएकी महिलाको हवाइ जहाजबाट उद्धार

मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाइ जहाजबाट उद्धार गरिएको छ...

११ महीनादेखि सुत्केरी भत्ता नपाएको गुनासो

बझाङ । बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केर...

बाजुरा सदरमुकाममै खानेपानीको हाहाकार

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । बडिमालिका नगरपालिकाले खानेपानी समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकाम मार्...

उग्रतारा मेलौली सडक कालोपत्र

डडेल्धुरा । निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्व...

फोहोरको विषयमा विवाद हुँदा चार दिनदेखि नगरपालिकामा तालाबन्दी

बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको वि...

हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

भीमदत्तनग। तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घर...