Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank
सुदुरपश्चिम

स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह दिन बार तोकियो

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाहका लागि फरकफरक बार तोकेको छ । कोभिड– १९ को सङ्क्रमण ह...

बैतडिमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा र...

कैलालीमा आजदेखि अनिश्चितकालीन लकडाउन

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालिन लकडाउन शुरु गरिएको छ । गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत एक स्वास्थ्यकर्मी, सुरक्षा गा...

सुन व्यवसायी भन्छन्ः मूल्य ह्वात्तै बढ्दै गयो, कारोवार शून्य भयो

महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले...

जिउँदो हुने विश्वासमा ५ दिनसम्म घरमै लास

कैलाली । कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा ५ दिनसम्म लास घरमै राखिएको छ ।  स्थानीय दीपक चौधरीको घरभित्र शव गन्ह...

पहिरो पीडितको बास पालमुनि, बालबालिका जोखिममा

डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँ...

कालापानी सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको वि...

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई किशोरको शव फेला

गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय स...

जाजरकोटमा सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका- ५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको स...

सेती नदीमा बेपत्ता दुबै स्वास्थ्यकर्मीको शव भेटियाे

डोटी । सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मीको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय ...