Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
सुदुरपश्चिम

प्रधानमन्त्री ओलीको लागि बनाइएको मञ्चनजिकै अनेरास्ववियूका कार्यकर्ताले बाले टायर

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले टायर बालेका छन्। शुक्रबार धनगढीमा प्रधानमन्त्री ओलीको सम्बो...

भालुको आक्रमणमा परी ५ वर्षीया बालिकासहित दुई जना गम्भीर घाइते

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रह...

कर्मचारी अभामा वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सकस

मार्तडी । मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकारी बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी बढ...

उत्तरी सीमा क्षेत्रमा हिउँमै सशस्त्रको गस्ती

हिल्साको तापक्रम माइनस १४ डिग्री सेन्टिग्रेटमा झर्‍यो, पाइपमा हिउँ जमेपछि नदीको पानी पिउँदै सशस्त्र प्रहरी हुम्ला। चीनसँग सीमा जोडिएको हुम्लाको हि...

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आ...

हुम्लामा चिसोले जनजीवन कष्टकर बन्दै

हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्त...

सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछ...

भन्सार छली ल्याइएको गाडी र कपडा बरामद

टीकापुर । सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइँदै गरेका सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान रु ६ लाख २५ हजार ...

सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने

बझाङ । जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुनेभएको छ । यसका लागि जिल्लास्थित सरोकारवाल...

मसानघाटमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै ठाउँ, दलितमाथि विभेद अझै कायमै

अमरगढी । डडेल्धुरामा अझै पनि दलितमाथि विभेद कायमै रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिका– ३ स्थित घटालथान रहेको मसानघाटमा दलित र गैर ...