Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank
सुदुरपश्चिम

वर्षा नहुँदा जुम्ली किसानलाई सास्ती

जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ । यहाँका किसानको यो याम भनेको खेतबारीमा कोदो लगाउनेदेखि अन्य कृषि क्षेत्रमा रातदिन लाग्ने समय हो ।...

नहरमा डुबेर कञ्चनपुरमा बालकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल ...

सुदूरपश्चिममा डेंगु सङ्क्रमित बढ्दै

कञ्चनपुर । लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत...

ह्वात्तै बढे सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । तराईमा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको ...

धनगढीमा अत्यधिक गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु

धनगढी  । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको हिजो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रह...

कैलाली भन्सारमा एघार महिनामा सात अर्ब राजस्व सङ्कलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात अर्ब ३२ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०÷८१ को साउनदेखि जे...

बैतडीमा एक पुरुषको हत्या गरेको आरोपमा तीन जना पक्राउ

बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट,...

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करको दरमा हेरफेर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायर...

बैतडीका सार्वजनिक स्थलमा धूम्रपान गरे कारबाही

बैतडी । बैतडीमा गत फागुनदेखि सार्वजनिक स्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालय बैतडीले यो अभिय...

सुदूरपश्चिम प्रदेशकाे बजेट: ३१ अर्ब ६२ करोड

धनगढी । सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँ को बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द...