Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat
लुम्बिनि

नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्यो

नेपालगञ्ज । अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगञ्जसँग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरु...

दाङमा गुडिरहेको बस टवाङ् खोलाले बगायो

दाङ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेका...

पहिरोले घर भत्किँदा १८ दिने सुत्केरी र शिशुसहित तीनको मृत्यु

रोल्पा । रोल्पाको रुन्टीगढि गाउँपालिका सैबाङ-५ मा घर भत्किँदा १८ दिनकी सुत्केरी आमा र शिशुसहित तीन जनाको ज्यान गएको छ । सोमबार घरमा आगो तापिरहेको समयम...

बाँकेमा भिषण बाढीले दुई जना बेपत्ता (फोटोफिचर)

बाँके । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी नालामा भिषण बाढी आएको छ । सोमबार बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका...

वर्षाले नेपालगञ्ज जलमग्न,सर्तकता अपनाउन प्रशासनको आग्रह

बाँके ।आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपु...

अब जमीन बाँझो राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइने

दाङ। तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ। उक्त उपमहानगरपालिकाका उपप्रम...

वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी

। सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०...

प्रहरीको 'एक्सन': सुनमा धातु मिसाउने १२ व्यवसायी पक्राउ

बर्दिया । प्रहरीले सुनमा धातु मिसावट गरेको भन्दै व्यवसायीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुगमन समितिले संकलन गरेको सुनको नम...

भिरबाट लडेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका -६, कालीगौंडाकी ७३ वर्षीया लालबहादुर सुनारको लडेर मृत्यु भएको ज...

नग्न अवस्थामा दुईवटा महिलाको शव फेला

गुल्मी । गुल्मीमा एकजना महिलाको बेवारिसे शव फेला परेको छ । मुसिकोट नगरपालिका-८ वामी रुक्से बाटो नजिकै शुक्रबार अन्दाजी ५५ वर्षीया महिलाको शव फेला प...