Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed
लुम्बिनि

पाँच सयकाे लाेभ देखाएर बालिका बलात्कार

गुल्मी। गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय...

जीप दुर्घटनामा भाइको मृत्यु, दाजु घाइते

बेझाड। रम्भा गाउँपालिका–३ को ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका–२ फोक्सिङकोट सुरुमडाँडा बस्ने ३० वर्षीय जिप चालक ला...

तीस विधेयक पारित

प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ३० विधेयक पारित गरेको छ । पारित भएका विधेयकमध्ये ४ विधेयक प्रथम अधिवेसनले, ११ विधेयक दोस्रो अधिवेसनले र १५ विध...

धान धितो कार्यक्रमले किसानलाई राहत

बुटवल । बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिए । उनले आफूले धानको मूल्य आउनासाथ ब...

पर्यटकको आकर्षण रिमिघा लेक

बेझाड । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन ल...

ढलान भएको दुई दिनमै यसरी भत्कियो पुल, पाँच जना घाईते

गुल्मी । बडिगाढ खोलाको पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । गुल्मीको मुसिकोट नगरपालिका ३ वडागाउँ र ७ वामी जोड्ने झेदीको पुल आइतबार साँझ भत्किए...

भारततर्फ लैजाँदै गरेको सुनसहित एक जना पक्राउ

लुम्बिनी। नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ । भारतीय सीमा सुर...

पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

बाँके । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार...

सेरोफेरो भित्तेपात्रो मुख्यमन्त्री शंकर पोखरेलबाट लोकार्पण

पाल्पा । सेरोफेरोन्यूज भित्तेपात्रो २०७६ को प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीले संयुक्त रुपमा लोकार्पण गरेका छन् । नयाँ...

पाल्पाको विप्लव निकट शिक्षक संगठनका अध्यक्ष पक्राउ

पाल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट मानिएको शिक्षक संगठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक...