Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri
लुम्बिनि

कोरोनाको त्राससँगै बाँकेमा रगत अभाव

बाँके । देशभर कोरोनाको त्राससँगै उत्पन्न परिस्थितिले बाँकेमा रगत अभाव भएको छ । विशेषगरी संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव भएको हो ।...

पिपिई नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर

गुल्मी । गुल्मीमा कोरोना भाइरस उपचारको लागि आवश्यक सामग्री नहुँदा स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर परेको छ । प्रत्येक स्वास्थ्यकर्मीलाई एकरएक वटाका ...

फोन गर्नुहोस् , खाद्यन्न र तरकारी घरमै आउँछ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई दैनिक अत्यावश्यक वस्तुको अभाव हुन नदिन घुम्ति खाद्यन्न तथा तरकारी सेवा शुरुआत गरेको छ । कोभिड –...

लकडाउनकै समयमा विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं । लकडाउनको बेला पनि सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’का नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले विप्लवका एकराज चौधरीलाई दाङबाट पक्राउ...

फ्रान्सको सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

बर्दिया । बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलन...

लकडाउन अवधिमा खाद्यान्न अभाव नहुने

प्युठान । प्युठान नगरपालिकाले लकडाउनको अवस्थामा नगरवासीलाई खाद्यन्नको अभाव हुन नदिने भएको छ । यसका लागि नगरपालिकाले खाद्यन्न अभाव भए तुरुन्त जानकारी ...

पाल्पामा ११८ बेडको क्वारेन्टाइन, विदेशबाट आएको व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले दोभान माविको हाताभित्र १० शय्याको अस्थायी क्वारेन्टाइन बनाएको छ । विदेशबाट फर्किएका र कोरोनाको सङ्क्रमितलाई क्वा...

कोभिड–१९ नियन्त्रण गर्न गाउँपालिकाबाट मास्क र साबुन वितरण

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँगाउँमा पुगेर गाउँपालिकाभरिका सबै घरमा मास्क, डेटोल एन्टिसेप्टिक र साबुन वितरण गरेको छ । कोभिड–१९ को सङ...

कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्द

नवलपरासी । पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हु...

कोरोना महामारीसँग जुध्न आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिक सचेतनाले नै कोरोना विरुद्धको लडाइँ जित्न सकिने बताएका छन्। उनले महामारीसँग जुध्न सबैले आफ्ना...