Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank
लुम्बिनि

बसबाट खसेर २५ वर्षीय बसका सहचालक बिवेकको मृत्यु

वर्दिया । बासगढी नगरपालिका–४ मटरिया चोकस्थित सडकमा गुडिरहेको भे.१ ख १७८६ नम्बरको बसबाट खसेर बसका सहचालक बारबर्दिया नगरपालिका–८ बस्ने २५ वर्षीय बिवेक ...

अटोरिक्सामा अवैध काठ ओसार्ने २ जना पक्राउ

कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म १ ह ८०५ नं...

भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । ...

किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् । सोही जिल्लाका १४ र १५ वर्षका दुई किशोरीलाई अ...

व्यावसायिक च्याउखेती गर्दै युवाहरू

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का बाबुराम पाण्डेयले विगत १० वर्षदेखि तम्घासमा व्यावसायिक च्याउखेती गर्दै आएका छन् । उनी तम्घासमा च्याउखेतीको ...

मानव बेचबिखन गर्न खोजेको अभियोगमा ४३ वर्षीया रुपा पक्राउ

बर्दिया । २८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया र...

सियारीमा ५० पशुपालक किसानलाई करिब ४९ लाख रकम अनुदान वितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिकरुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई रु ४८ लाख ८७ हजार ४...

लुम्बिनीमा घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि

सर्लाही । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदे...

दाङमा स्कूल बस दुर्घटना हुँदा एकको मृत्यु २२ जना विधार्थी घाइते

दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको र...

लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्वास्थ्यमा समस्या

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा लामखुट्टे मार्नका लागि म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीयमा स्वास्थ्य समस्या देखिएको छ । पर्सा, पतैली...