Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank
लुम्बिनि

बाँके जिससको चुनाव जेठ २७ मा हुने

गलेश्वर । जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ । यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ । सो दिन बिहान ११...

जातीयताकै कारण दलितले मन्दिरमा चढाएको प्रसाद फिर्ता

पाल्पा । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा...

दाङमा लोहोरो प्रहार गरी श्रीमान्को हत्या

दाङ । दाङमा एक महिलाले श्रीमान्को हत्या गरेकी छिन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर...

जमुनाह नाकामा कोरोनाका ३ जना सङ्क्रमित फेला

नेपालगञ्ज । भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हँुदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भ...

नेपागञ्जस्थित क्यासिनोबाट ७ जना नेपाली पक्राउ

नेपालगञ्ज । बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन् । जि...

सुर्खेत जिसस निर्वाचनः २७ जेठमा मतदान हुने

कर्णाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर...

लमजुङमा नयाँ पाठ्यपुस्तक अभाव

लमजुङ । लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा पठनपाठनमा समस्या भएको...

कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा सञ्चालन

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ ।   आगामी अस...

ट्रकको ठक्करबाट ५२ वर्षीय गिरीको घटनास्थलमै मृत्यु

देउखुरी । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट  पैदलयात्रुको मृत्यु भएको छ ।  राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ...

जिम्मेवारी पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध स् मुख्यमन्त्री केसी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले दिएको जिम्मेवारी पूरा गर्न प्रदेश सरका...