Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun
लुम्बिनि

गुल्मीको एक औषधि पसलमा सिल

गुल्मी । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रश...

नेपालगन्ज– कैलाश मानसरोवर उडान सुरु

नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।  भारत...

शीत भण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२...

एनआरएनएद्धारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

काठमाडौं ।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।  संघका अध्यक्ष डा। बद्री केसीले शुक्रवार...

लुम्बिनीमा विश्व शान्तिको कामनासहित मोन्लाम पूजा

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच...

मानवताभन्दा ठूलो धर्म केही छैन : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताएका छन् ।  मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि स...

कांग्रेसँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं: वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि काँग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्...

बाँकेमा किसानलाई अनुदानमा दिने मलमा दुरुपयोग

बाँके । नेपाल सरकारद्वारा अनुदानमा किसानलाई बिक्री गर्ने मलमा दुरुपयोग भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा किसानलाई बिक्री गर्ने ...

लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी विजयी

बुटवल । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी साप...

प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आर्मीले लुम्बिनील...