Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
लुम्बिनि

भदौदेखि लेखा विषयको अध्यापन नहुँदा विद्यार्थी आन्दोलित

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ६ मा अवस्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन ।  कक्षा ९ र १० मा अध्ययनरत विद्य...

आईसीपी दुई देशको व्यावसायिक कारोबारको लागि महत्वपूर्ण: पूर्वअर्थमन्त्री पौडेल

भैरहवा । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आईसीपीका दुई देशको ब्यवसायीक कारोबारको लागि महत्वपूर्ण मानिएको बताएका छन ।  रुपन्देहीक...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्गोमा पुर्‍याउनुपर्ने: मन्त्री गुरुङ

लुम्बिनी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआसी) विधेयक १२ बुँदे सम्झौताको जगमा टेकेर सहमतिबाटै टुङ्...

भैँसीपालनबाट मनग्य आम्दानी: ७२ वटा भैँसी पालेर महिनामा झन्डै डेढ लाख कमाउँछन् टिकाराम

दाङ । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवका परिवारले पुस्तौंदेखि भैँसीपालन गर्दै आइरहेको छ।टिकाराम भैँसीपालनलाई आफ्नो पुर्ख्यौली पेसा नै मान...

तत्काल मन्त्री मण्डल हेरफेर नगर्ने निचोडमा पुगेको छौ: मन्त्री गुरुङ

बुटवल । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्काल मन्त्री मण्डल हेरफेर नगर्ने निचोडमा पुगेको बताएका छन् । आज बिहान बुटवलमा प्रेस य...

गुल्मीको एक औषधि पसलमा सिल

गुल्मी । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रश...

नेपालगन्ज– कैलाश मानसरोवर उडान सुरु

नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।  भारत...

शीत भण्डारमा कुहिएका सुन्तलाको वैज्ञानिक अनुसन्धान गरिँदै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२...

एनआरएनएद्धारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

काठमाडौं ।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।  संघका अध्यक्ष डा। बद्री केसीले शुक्रवार...

लुम्बिनीमा विश्व शान्तिको कामनासहित मोन्लाम पूजा

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोन्लाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच...