Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank
गण्डकी

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

पर्वत । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर ...

असिनापीडितलाई राहत वितरण

पर्वत । असिनाबाट घरमा क्षति पुगेका पर्वतको मोदी गाउँपालिकाका पीडित परिवारलाई घरमै पुगेर राहत वितरण गरिएको छ । यही जेठ ९ गतेको असिनापानीले बालीनाली...

अन्नपूर्ण गाउँपालिकामा सय मेगावाट क्षमताको नीलगिरि जलविद्युत् निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनी...

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेपाली काङ्ग्...

संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । सरकारले रोजगार सेवा क...

शङ्कास्पद गतिविधि गरेपछि वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

परासी । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परास...

लमजुङमा स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना...

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेको बालिकाको मृत्यु

दमौली । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्ष...

तरकारीमा विषादीको जथाभावी प्रयोग

पर्वत । जिल्लामा सबैभन्दा धेरै तरकारी उत्पादन हुने उत्तरी क्षेत्रको जलजला गाउँपालिकाको धाइरिङ र फर्से हो । व्यावसायिक खेती गर्दै आएका यहाँका किसानले...

जसरी पनि हिन्दुराष्ट्र बनाएरै छाड्ने कमल थापाको उद्घोष

मुस्ताङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको छ । अनुष्ठानम...