Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
गण्डकी

गाउँपालिका कार्यालय तोडफोड गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ

कास्कि । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व...

यी युवतीको आँट : जसले अन्तरराष्ट्रिय मानव तस्करको जालो तोडिन

गलेश्वर । म्याग्दीकी एक युवतीको आँट र सुझबुझपूर्ण तरिकाका कारण मानव तस्करको अन्तरराष्ट्रिय जालो तोडिनुका साथै इन्डोनेसियामा अलपत्र छ जना नेपालीको उद्...

यसकारण ह्वात्तै बढ्रयो सम्बन्धविच्छेदका घटना

बागलुङ । आर्थिक वर्ष ०७३÷०७४ मा बागलुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका जम्मा १२७ मुद्दा दर्ता भए । आव ०७४÷०७५ मा अघिल्लोमा भन्दा १२ मुद्दा बढे । गत आ...

चाडपर्व लक्षित गरी बजार अनुगमन प्रभावकारी बनाइने

पोखरा । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैँ तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइत...

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गर...

विप्लवका कार्यकर्तालाई भित्र अदालतले छाड्यो, बाहिर प्रहरीले समात्यो

स्याङ्जा । साधारण तारेखमा छाड्ने आदेश भएपछि अदालतको गेटबाट बाहिरिएका विप्लवका कार्यकर्तालाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेत्रविक्रम चन्द (विप्ल...

पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छ...

जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा

बागलुङ । आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान स...

अस्पतालको न्यूनतम सेवा सुधारका लागि दुई करोड आवश्यक

दमौली । सदरमुकाम दमौलीस्थित एक मात्र सरकारी अस्पताल दमौली अस्पतालको न्यूनतम सेवा सुधारका लागि करीब रु दुई करोडभन्दा बढी बजेट आवश्यक पर्ने देखिएको छ ।...

आर्थिक प्रलोभन देखायर आफ्नै काकाद्धारा भतिजी बलात्कार

गलकोट। बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर...