Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank
गण्डकी

रहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदिपछि

म्याग्दी । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरु...

कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस य...

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

गण्डकी । कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयम...

तान्द्राङ बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

गोरखा । भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग ...

गोरखाको तान्द्राङमा बस दुर्घटना : २२ घाइते, पाँचको अवस्था गम्भीर

गोरखा । गोरखाको आरुघाट सडकखण्डअन्तर्गत भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा रात्रि बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाटका ...

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

कास्की । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्...

अझै पनि जनताको भरोसा कांग्रेसमै छ : डा रिजाल

दमौली । कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध का...

सुत्केरीलाई कहिले घ्युको ठेकी त कहिले भाले

बाग्लुङ । सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ...

अलैंची बिक्रीबाट सवा १८ करोड आम्दानी

लमजुङ । लमजुङका कृषकले यस वर्ष अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - जिल्लामा उत्पादित ३ हजार...

गोरखामा आफैँ चढेको बसले किचेर मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४...