Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
गण्डकी

सहकारी संस्थाबाट नगद २६ लाख चोरी

गोरखा । भिमसेन थापा गाउँपालिका–७ माझगाँउस्थित भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद २६ लाख रुपैयाँ र १ थान सिपीयू शनिबार बिहान चोरी भएको छ । ...

बागलुङका ६६ घर पहिरोका उच्च जोखिममा

गलकोट । बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भन...

हेलिकप्टर मार्फत सिर्दिबासमा पुर्याइयो १५० क्विन्टल चामल

गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ । बाढीपहिराका कारण सदरमु...

चर्को भाडा असुल्ने चालक पक्राउ

गोरखा । गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अ...

चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो ख...

अष्ट्रेलिया जान छाडेर गाउँमा बाख्रापालन, वार्षिक १२ लाखसम्म आम्दानी

म्याग्दी । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन् । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले  पैसा कमा...

टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु

कास्की । पोखरामा सवारी दुर्घटनामा परी एकको निधन भएको छ । पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नम्बरको टिपरले पैदलयात्री स्याङ्जा बिरुवा गाउँ...

प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बसका सह–चालक पक्राउ

कास्की । पोखरा महानगरपालिका–१७ छोरेपाटन बरको बोटस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने स्याङ्जा फेदिखोला ग...

दलित समुदायमा लैङ्गिक हिंसाका घटना बढी

गलकोट । बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमश: पुरुष समेत हिंस...

टिमुरको व्यावसायिक खेतीमा आकर्षण

गण्डकी । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन था...