Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank
गण्डकी

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने

गलेश्वर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उनले विज्ञान र प्रविधिको ...

सात महिनामा १२ अर्ब ६१ करोड राजस्व सङ्कलन

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत ...

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

धनुषा । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपु...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: बागलुङका ११९ विद्यालय लाभान्वित

गलकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष बागलुङका ११९ विद्यालय छनोटमा परेका छन् ।  सो कार्यक्रमअन्तर्गग यो वर्ष मुलुकका चार हजार ...

पर्यटकको पर्खाइमा म्याग्दीको बूढोपोखरी

गलेश्वर ।  पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा ...

मनाङमा अद्यावधिक नामावली आएन

मनाङ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालस...

दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत...

आधुनिक बसपार्क चलाउन नगरले थाल्यो पहल

बलेवा । निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको ...

मिर्गौला पीडितलाई डेढ लाख सहयोग

तनहुँ । तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर...

अस्पताल व्यवस्थापन समिति चार महिनादेखि पदाधिकारीविहीन

तनहुँ । सदरमुकामस्थित दमौली अस्पताल व्यवस्थापन समिति विगत चार महिनादेखि पदाधिकारीविहीन हुँदा अत्यावश्यक निर्णय प्रभावित भएको छ ।  गत असोज २२ देखि व...