Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
गण्डकी

६ किलो सुन र ६२ लाखसहित पोखराबाट भारतिय नागरिक समातिए

पोखरा । पोखरामा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगल...

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा मंगलबारदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा क...

गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनः देखियो

कास्की । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका ...

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काइने

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको दमौली बजारका केही घर भत्काउनुपर्ने भएकाले त्यसमा स्थानीय सकारात्मक भएका छन् ।  व्यास नगरपाल...

मुग्लिन–पोखरा सडकको पोखरा खण्डमा सुरू भयो कालोपत्रे

पोखरा । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती प...

ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी’

म्याग्दी । म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रूपमा लाग्ने मेलाको मुख्य आकर्षण  ‘प्रत्यक्ष लोक दो...

हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण

कास्की । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ ।...

जलावायु परिवर्तनको असर : माघमै फुल्यो लालीगुराँस

लमजुङ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीप...

घर घरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा

गलेश्वर । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख...

'जनयुद्ध दिवस'मा अजिरकाेट गाउँपालिकाले दियाे सार्वजनिक विदा

गोरखा । अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' मा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२ औ...