Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
गण्डकी

बाख्रा पालेर मासिक डेढ लाख आम्दानी

स्याङ्जा । हरिनास गाउँपालिका-५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षत्रीले गाउँमा व्यावसायिक बाख्रापालकको छवि बनाएका छन्।  २०७४ सालमा वडासदस्यसमेत निर्व...

कोरियाको आम्दानी, ‘ड्रागन फ्रुट’मा लगानी

बागलुङ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रा...

सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स...

तनहुँमा रुखले च्यापिएर एकको मृत्यु

तनहुँ । तनहुँमा रुखले च्यापिएर बिहीबार एक जनाको मृत्यु भएको छ । भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै सिसौ घारीमा रूख काटी डोरीले तान्ने क्रममा च्यापिएर ५८...

नमुना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमुना बनेको छ। गण्डकी प्रदेश सरकारले चार वर्षअ...

जिपको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु, चालक पक्राउ

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जिपपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ।  धादिङको गजुरी नगरपालिका–३ ...

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

बागलुङ । विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नति थाल...

बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ...

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, केहि घाइते

दमौली । तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचब...

तनहुँमा मादी नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

तनहुँ । व्यास नगरपालिका– ३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा सोही वडाको देउराल...