Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu
प्रदेश न. २

बाल विवाहकर्ता एक युवक पक्राउ

इटहरी। बालविवाह गरेको अभियोगमा भारतको विहार राज्यको सुपौल जिल्ला बाइसी गाउँ पञ्चायत वडा नम्बर ४ का देवु मुखियाका २५ वर्षीय छोरा रामकुमार मुखिया पक्राउ...

बसको छतबाट खसेर मृत्यु

विराटनगर। विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर आज बिहान एक सहचालकको मृत्यु भएको छ । मोरङको ग्रामथान–७ बस्ने २५ वर...

वीरगन्ज भन्सारमा कडाई, ‘बिल अफ एक्सपोर्ट’ लागू

वीरगन्ज । देशको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयले आयातमा ‘बिल अफ एक्सपोर्ट’ लागू गरेको छ । भारतबाट आयात हुने वस्तुको बिल ‘अफ एक्सपोर्ट’ लागू गरेको...

अपराध अनुसन्धानको लागि अब ‘बडी क्यामेरा’

झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘...

गुड्दागुड्दै अटोरिक्सामा आगलागी, चार लाखको क्षति

गौशाला। महोत्तरी जिल्लाको गौशाला नगरपालिका क्षेत्रमा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी हुँदा चार लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको क्...

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

राजविराज। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । का...

छोरीको जन्मदिनमा घर बोलाई ससुराले गरे ज्वाईको हत्या

सप्तरी । आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका हुन् । सस...

ट्रक पल्टिँदा घटनास्थलमै चालकको मृत्यु

राजविराज। पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक...

किसानको पचास करोड भुक्तानी बाँकी

नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् । जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्न...

अब सूचना दिनेलाई रु २५० पुरस्कार

वीरगञ्ज । छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्...