Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank
प्रदेश न. २

भ्रमण वर्ष २०२० : ‘राइड टु निजगढ’

बारा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बाराको निजगढमा ‘राइड टु निजगढ’ कार्यक्रम भएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति बारा र होटल तथा पर...

एनसेलको टावरमा आगजनी

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टाव...

मौसम सफा हुँदै गएपछि जनजीवन सामान्य हुँँदै

महोत्तरी । दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबारयता क्रमशः पारिलो घाम ल...

सरकारबिरुद्व मधेशमा एकपटक फेरि ठूलो आन्दोलन हुन्छ : अध्यक्ष यादव

महोत्तरी । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आ...

आजदेखि पाँच दिनको लागि विद्यालय बन्द

सिराहा । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको...

लागु औषधसहित तीनजना युवक पक्राउ

लहान । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क...

एघार दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भ...

सर्लाहीमा ताप्न बालिएको आगोमा जलेर महिलाको मृत्यु

सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द...

स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा पर...

ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ

लहान । एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अ...