Khabar Dabali ४ असार २०८३ बिहीबार | 18th June, 2026 Thu
Investment bank
प्रदेश न. २

कर्मचारीको मिलोमतोमा वन कटानी तीव्र, एक लाख घनफिट काठ चोरी

सर्लाही । लकडाउन शुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्...

नेपालमा थप २ जना सङ्क्रमण देखिए, सङ्क्रमित सङ्ख्या ५१ पुगे

पर्सा । कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड...

प्रदेश–२ मा एकैदिन ६ सय २४ को नमूना सङ्कलन

सिराहा । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा एकै दिन ६२४ जनाको स्वाब परीक्षण (पिसीआर)का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार प्रदेशका विभिन्...

भिटिएम किट आएपछि थप तीन स्थानमा स्वाब सङ्कलन

सप्तरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब सङ्कलन हुने भएको छ ...

काठमाडौँबाट थातथलो फर्किने क्रम बढ्दै

सर्लाही । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ । सोही क्रममा यहाँका विभिन्न स्थानीय तह...

राहत वितरणमा अनियमितता भएको भन्दै गाउँले हातपात र ढुङ्गामुढा गरे

सप्तरी । लकडाउनको अवधि लम्बिँदै एक महिना नाघेको छ । कोराना महामारी नियन्त्रणका लागि घोषित लकडाउन लम्बिँदै गएपछि समस्यामा परेकाहरुका लागि प्रदेश नं २ ...

जनकपुर प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण आजदेखि बन्द

जनकपुर । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण आजदेखि रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा ...

भारतबाट लुकेर प्रवेश गरेका ११ सय ४० जनालाई क्वारेन्टाइनमा

जनकपुर । प्रदेश नं २ बाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका कामदार बन्दाबन्दी भएपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढदै गएको छ । प्रदेश नं २ ...

दाना नपाउँदा लाखौँ बराबरको माछा मर्न थाले

रौतहट । बन्दाबन्दीका कारण दाना नहुँदा रौतहटको रौतहटकस्थित दुुईवटा पोखरीको लाखौ बराबरको माछा मर्न थालेका छन् । मौलापुर नगरपालिका वडा ८ का किसान जयराम ...

अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिदै व्यापारी

लहान । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा सिरहा जिल्लाका व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको पाइएक...