Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
प्रदेश न. २

सर्लाहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो, शुक्रबारमात्रै १५ जनामा पुष्टि

काठमाडौं । सर्लाही जिल्लामा कोरोना संक्रमितको सख्या १९ पुगेको छ । शुक्रबारमात्रै सर्लाही जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो जिल्लामा सं...

रौतहटमा छरपस्ट अवस्थामा १० लाख भेट्टियो

रौतहट । रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा प्रहरीले १० लाख १० हजार रुपैयाँ भेट्टाएको छ । उक्त रकम बिहीबार पोखरीको डिलमा छरपस्ट अवस्थामा भेटिएको थिय...

सिरहामा थप ८० आइसोलेसन श्यया तयार पारिने

सिरहा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्यया (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त...

बारामा जेठ २० गतेसम्म निषेधाज्ञा

कलैया । बारा जिल्लामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभरि १५ दिनको लागि निषेधाज्ञा थप गरेको छ । ...

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुग्यो

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा ...

कोरोना सङ्क्रमितको वृद्धिले प्रदेश २ को सर्वसाधारण त्रसित

जनकपुर । प्रदेश नं २ मा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले यहाँका बासिन्दा सन्त्रासमा छन् । यस प्रदेशअन्तर्गतका आठवटै जिल...

१२ बर्षीय बालिका माथि बलात्कार गरेको आरोपमा २० वर्षीय आशाराम पक्राउ

सप्तरी । जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्रा...

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने भनेपछि स्थानीयवासीको विरोध

सिरहा । सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् । यो...

पसलबाट चोरी भएको सामानसहित दुई जना पक्राउ

सिरहा । सिरहामा चोरीको सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–१० का कृष्ण यादव र शिवा पण्डित रहेका छन् । लकड...

प्रदेश नं २ का सबै जिल्लामा थप कडाइ, एक बस्तीबाट अर्को बस्तीमा जान नपाईंने

महोत्तरी । प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रम...