Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank
प्रदेश न. २

कोरोनाले राैतहटमा २ जनाकाे मृत्यु

राैतहट । रौतहटमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राजपुर नगरपालिका–१ का ६० वर्षीय पुरुष मृत्यु भएक...

भेन्टिलेटर नपाएर महोत्तरीका ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु

जनकपुरधाम । भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्...

वीरगञ्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा तीन र नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पता...

उपचारको क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु

पर्सा । पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यू भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको...

कोरोना संक्रमणबाट सिरहामा थप एक पुरुषको  मृत्यु

सिरहा । सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण ब...

१२ किलो अवैध गाँजासहित ३ जना युवक पक्राउ

लहान । गाँजासहित प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका  ११  बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले १२ किलोग्राम ...

सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि प्रशासनद्धारा कैदीबन्दीसँग भेट्न रोक

लहान । कोभिड १९ सङ्क्रमण तिब्र गतिमा फैलिन थालेपछि सिरहा कारागार प्रशासनले कैदी र बन्दीसँगको भेटघाटमा रोक लगाएको छ ।  कारागार बाहिरबाट आएका व्यक्ति...

कोरोना संक्रमणबाट नारायणी अस्पतालमा थप तीन जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० ...

अतिक्रमित जग्गा खाली गराउने क्रममा झडप हुँदा पाँच घाइते

लहान । लहान नगरपालिका–५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाईएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् । नगरप्रहरी र स्थानीयवा...

भारत सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द

सिरहा । नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरह...