Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat
प्रदेश न. २

११ महिनामा विदेश पठाइदिने भन्दैे ठगी गर्ने एक हजार पक्राउ

सप्तरी । विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने  अभियुक्तलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ मलेकपुरका ४६ वर्षीय ...

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र

राजविरज । सप्तरीको सदरमुकाम राजविराजस्थित   हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ । ...

कोरोना कहरका बीच युवाद्वारा रक्तदान

लहान । कोरोना कहरका बीच मिर्चैयाका २२ युवाले रक्तदान गरेका छन् । स्थानीय जनसेवा युवा क्लबको पहलमा मिर्चैयास्थित कटारी चोकमा रक्तदान कार्यक्रम गरी युवा...

अस्थायी कोभिड अस्पताललाई ४५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

लहान । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्...

आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ

महोत्तरी । आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु र...

अवैध घरेलु हतियारसहित २४ वर्षीय भारतीय नागरिक पक्राउ

राजविराज । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्...

पार्किङ गरी राखेको टेम्पोमा आगजनी

सर्लाही । गोडैता नगरपालिका–७ बस्ने सन्तोष झाले आफ्नै घरको अगाडि बाटो छेउमा पार्किङ गरी राखेको ना.२ ह ४४९५ नम्बरको टेम्पोमा बुधबार बिहान आगजनी भएको छ ।...

ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु

बारा । सिम्रौनगढ नगरपालिका–११ भगवानपुरस्थित सडकमा ना.१ त ५८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ फिट तल पोखरीमा पल्टिएर बुधबार राति दुर्घटन...

अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने ५ वटा टिपर प्रहरीको नियन्त्रणमा

लहान । अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको...

प्रदेश-२ : यी तीन मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै, आजै सपथ

काठमाडौँ । नेपाली कांग्रेस तीन मन्त्रालय लिएर प्रदेश–२ मा सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन...