Khabar Dabali २२ बैशाख २०८३ मंगलवार | 5th May, 2026 Tue
प्रदेश न. १

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

खोटाङ । सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा...

प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण गरिने बताएका छन् । गाईघाटमा प्रेस सेन्टर नेप...

रिहा भएका विप्लवका नेता–कार्यकर्ता पुनः पक्राउ

उदयपुर । जिल्ला अदालत उदयपुरले धरौटी राखेर बिहीबार तारेखमा रिहा गरेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरु पुनः पक्...

मोरङका मुसहर समुदायलाई सिँचाइ उप–परियोजना  हस्तान्तरण

मोरङ । अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित सामुदायिक तथा सिँचाइ उप–परियोजना समुदायमा हस्...

विद्युतकाे पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी, २० लाखको क्षति

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर...

स्वरोजगार बनायो ‘ब्युटी पार्लर’ले

 झापा । नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको...

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

  विराटनगर । विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ ।  जिल्ला समन्वय समिति मोरङक...

हावाहुरीले विद्युतको तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको...

सुनसरीमा हावाहुरीले बाली र फलफूलमा ठूलो क्षति

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । ...

एउटै गाउँका तीन बालबालिका सुनकोसी नदीमा बेपत्ता भएपछि शोकमग्न

  खोटाङ । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण...