Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank
प्रदेश न. १

कोरोना सङ्क्रमणबाट झापामा ४५ वर्षीय पुरुषको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड...

धरानमा ११ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु, आठ जना युवालाई नियन्त्रणमा

धरान । बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् । ...

बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु, धरानमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्याे

धरान । कोरोना सङ्क्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ...

बिर्तामोडमा माइक्रोको ठक्करबाट पैदलयात्री लिम्बूको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले...

झापाको कारागारमा सयौं कैदिलाई कोरोना, कैदीबन्दी त्रसित

झापा । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदी...

उदयपुरमा भ्यागुते रोगका कारण ६० पशु चौपाया मरे

गाईघाट । उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० ...

भूकम्पपीडितबाट घुस लिने प्राविधिक खतिवडालाई जागिरबाट निकाला

ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ । मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गै...

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीई वितरण

मङ्गलबारे । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीई वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित ...

सङ्क्रमणका कारण झापाका ७७ वर्षीय वृद्धको मृत्यु

झापा । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं...

ताप्लेजुङमा घरेलु हतियार प्रहारबाट तीन जना गम्भिर घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् । ग...