Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank
प्रदेश न. १

खोलाले बगाएर एक जनाको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–४ का ५६ वर्षीय विदुर पराजुलीको खोलाले बगाएर मृत्यु भएको छ । स्थानीय टाङटिङ खोला तर्ने क्रममा उनलाई आज दिउँसो खोलाले बगाउ...

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना पुष्टि

मङ्गलबारे । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना ...

आजराति १२ बजेदेखि बन्दाबन्दी लागू गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ । महानगरस्तरी...

कोरोना भाइरसको संक्रमण फैलिएपछि शनिबारदेखि फेरि लकडाउन

विराटनगर । कोरोना भाइरसको संक्रमण झनै फैलिएपछि विराटनगरमा शनिबारदेखि दुई साताको लागि पुनः लकडाउन गर्ने घोषणा गरिएको छ। शनिबारबाट विराटनगरमा अत्यावश्य...

झापाको गौरादह क्षेत्रका पशुमा देखा पर्याे नयाँ रोगको सङ्क्रमण

दमक । झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, ...

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन महानगरपालिकाको तयारी

विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक व...

विराटनगरमा ३६ करोड सामाजिक सुरक्षा भत्ता वितरण

काठमाडौं । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत रु ३५ करोड ७३ लाख ३८ हजार ९०० वितरण गरेको छ । महानगरपालिकाले प...

सिँचाइ कुलोमा ५१ वर्षीय सुवेदी मृत फेला

पाँचथर । फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्न...

१४ लाख नगदसहित ४ जुवाडे पक्राउ

सोलुखुम्बु । जिल्लाको सोताङबाट रु १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्...

वर्षासँगै आएको पहिरोका कारण भोटखोला जाने सडक अवरुद्ध

खाँदबारी। लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा ...