Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank
प्रदेश न. १

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय गोपाल पक्राउ

भोजपुर । ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

करेन्ट लागेर २६ वर्षीय युवकको मृत्यु

मोरङ । सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँ बस्ने पर्शुराम राईको घरमा वाईरिङ गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने २६ वर्षीय बिनोद घिमिरेको आइतबार दिउ...

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ७१ वर्षीय कार्की पक्राउ

ओखलढुङ्गा । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरील...

२ केजी अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–३ शान्तिपथबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकु...

निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा ९४८ जनाको उपचार

खोटाङ । दिक्तेलमा सम्पन्न तीनदिने निःशुल्क आँखा शल्यक्रिया तथा उपचार शिविरमा करिब एक हजार आँखाका बिरामीले सेवा लिएका छन् । दिक्तेलस्थित जिल्ला अस्पता...

विर्तामोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपा...

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

फुङ्लिङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपट...

ताप्लेजुङमा मालपोत कार्यालयमार्फत ४२४ भूमिविहीनको निदेन प्राप्त

फुङ्लिङ । भूमिसम्बन्धी समस्या समाधान आयोगको काम कारवाही अगाडि बढेसँगै ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन मालपोत कार्यालयमार्फत प्राप्त भएको छ । आयोग...

चोरीमा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

मोरङ । कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई ...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेक...