Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank
प्रदेश न. १

झापाको गौरादहमा विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति

झापा । झापाको गौरादह नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले ...

कांग्रेसले सय भन्दा कम सिट लिएर निर्वाचनमा जान हुँदैनः कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर निर्वाचनमा जान नहुने बताएका छन् । शनिबार मोरङ क्षे...

झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका...

निगुरो बेचेर घरखर्च धान्दै

सुनसरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेर आफ्नो छ जनाको परिवारको...

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

मङ्गलबारे । इलाममा अलैँची टिप्न सुरु भएको छ ।  जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नग...

झापामा घटेन हात्तीको आक्रमण

झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको ...

भोजपुरे खुकुरीको माग धान्नै मुस्किल

भोजपुर । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न सम...

कारको ठक्करबाट ४० वर्षीय पैदलयात्रीको मृत्यु

झापा । झापाको दमक नगरपालिका–४ मा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ...

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

ताप्लेजुङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जह...

मुख्यमन्त्री राईद्वारा स्वास्थ्य मापदण्ड ख्याल गरेर रथयात्रामा सम्पन्न गर्न आग्रह

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं १ स...