Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank
प्रदेश न. १

कोशीमा एमालेले राम रानाको नाम टुंग्यायाे, अन्यकाे नाम टुंगिँदै

‘संकटमा साथ दिएका सबै (८ जना) सरकारमा सहभागी हुन्छन्’

कोसीका मुख्यमन्त्रीलाई ओलीले भने– राम्रो काम गर्नू

काठमाडौं । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी एमालेको समर्थनमा शनिबार मुख...

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला

फुङ्लिङ । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रमा भने अझस...

कोशीका मुख्यमन्त्री कार्कीको शपथ आज, एमालेलाई समेटेर मन्त्रिमण्डल गठनको तयारी

काठमाडाैं ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज (आइतबार) शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।  पहिलो चरण...

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

भोजपुर । भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका–३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक...

उद्दव थापाले दिए कोशी कांग्रेस संसदीय दलको नेता पदबाट राजीनामा

विराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट र...

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, शपथग्रहण आइतबार १ बजे

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र ...

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, आङ्बो पक्ष सनाखतमा नजाने

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्य...

प्रदेश प्रमुखको कार्यालयमा पुगे काँग्रेसमा विद्रोह गरेका आठ जना र एमालेका सांसद

विराटनगर । नयाँ मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश प्रमुखको कार्यालयमा सांसदहरुको सनाखत दिन पुगेका छन् । काँग्रेसमा विद्रोह गरेका कार्कीसहितका आठ जना...

काे बन्ला कोशीको मुख्यमन्त्री ? समर्थन गरेका सांसदहरुको सनाखत हुँदै

काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको आज सनाखत हुँदैछ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी...