Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
प्रदेश न. १

सङ्खुवासभामा पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् ।  शुक्रबारदेखिको लगा...

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष ...

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछः मन्त्री साह

झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएको छिन् । विश्व दुध दिवसक...

स्वच्छ पानी पिउने अधिकारको संरक्षण गर्नुपर्छ: खानेपानीमन्त्री राई

मोरङ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन् ।  मोरङको  टङ्की...

खोटाङको खोटेहाङ गाउँपालिका सुम्लिखामा यलम्बर उद्यान

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क ९उद्यान० स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र व...

युवा पुस्तालाई रोजगार दिन श्रमाधान मेलाः श्रममन्त्री अर्याल

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरिएको बताएको छन् । विराटनगरमा ...

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ-प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा ...

प्रधानमन्त्री प्रचण्डले विराटनगरबाट रोजगार मेला शुभारम्भ गर्दै

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गर्दैछन् । कोशी प्रदेशबाट शुभारम्भ गर्ने रोजगार मेल...

अदालतबाट जारी पक्राउ पूर्जीलाई प्रहरीकै बेवास्ता !

प्रहरीले खोजीरहेका वडाध्यक्ष नियमित काममा व्यस्त

अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापनाः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अग्रजहरूको योगदानकै कारण देशमा लोकतन्त्र स्थापना र परिवर्तन सम्भव भएको बताएका छन् ।  नेकपा ए...